Logo

महासंघ अध्यक्ष गोल्छाले भने-अर्थ र राष्ट्र बैंकमा असक्षम ड्राईभर हुँदा अर्थतन्त्र समस्यामा, हाम्फालेर भाग्दा कन्डक्टर घाईते

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र चलायमान बनाउने मुख्य चालक अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा असक्षम नेतृत्व (ड्राईभर) हुँदा अहिले अर्थतन्त्र समस्यामा परेको बताएका छन् । उनले अर्थतन्त्रलाई एउटा बसको संज्ञा दिँदै ड्राइभरले राम्रोसँग बस नचलाउँदा त्यसमा सवार यात्रुहरु (उद्योगी व्यवसायी) घाइते हुनुका साथै कतिपय यात्रुको निधन समेत भएको बताए…