Logo

एक दिन पनि टिकेन नेप्सेको उकालो यात्रा, बुधबार ७ अंकको गिरावट आउँदा कारोबार रकममा सुधार

काठमाडौं । साताको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज ७.१३ अंकले घटेको छ । मंगलबार एकाएक उच्च अंकले बढ्न पुगेको बजारमा भोलीपल्टै ब्रेक लाग्दा नेप्से परिसुचक २१ सय ७० को विन्दुमा आएर रोकिएको हो । आज कारोबार अवधिभर २ सय ५७ कम्पनीका १ करोड ५ लाख २ हजार ६ सय ४९ कित्ता सेयर किनबेच हुँदा…