Logo

नेपाल बैंक र नागरिक लगानी कोषबीच अनलाईन कारोवार सम्झौता, कोषका लगानीकर्तालाई सहज

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषबीच अनलाईन कारोवार मार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यन्वयन गर्न सम्वन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई वेबमा आधारित ईसर्भिस सफ्ट्वेयरबाट…