काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म चन्द्रागिरि हिल्स लिमिटेडको नाफा ५.७८ प्रतिशतले बढेको छ । कम्पनीले यो अवधिमा ६ करोड ६४ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा चन्द्रागिरिले ६ करोड २८ लाख रुपैयाँ नाफा गरेको थियो । नाफा बढे पनि दोस्रो त्रैमाससम्म गत वर्षको तुलनामा आम्दानी…