काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार सञ्चालनको चार वर्ष पुरा गरेको छ । नेपालको जीवन बीमा बजारमा देखा परेको अनेकौँ समस्या र कठिनाइका बीच बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा गुणस्तरीय व्यवसाय सँगै विस्वसनियता वृद्धिलाई प्राथमिकतामा राख्न पहल गरिएको कम्पनीको भनाइ छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा यो वर्ष प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग…