काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ विस्तारमा चार वर्षदेखि लफडै–लफडा देखिएको छ । चार बर्षदेखि अलपत्र चक्रपथ दोस्रो खण्डको विस्तार नेपाली पक्षकै कारणले धकेलिँदै आएको छ । चक्रपथ विस्तारको जिम्मा पाएर डिपिआर बनाउन चीन फर्केको चिनियाँ ठेकेदार कम्पनीले साइट क्लियर नभई काम सुरु नगर्ने अडान राखेको छ । नेपाली पक्षले साइट क्लिरिङको काम सुरु गरेको ४…