काठमाडौं । रायन इनर्जी प्रालिले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासनका लागि यस कम्पनीले मंगलबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो । संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र प्राथमिक शेयर निष्कासन सम्बन्धी सेवाको लागि रायन इनर्जी र ग्लोबल आइएमई क्यापिटलबीच द्विपक्षीय सम्झौता भएको हो । रायन इनर्जीका प्रबन्ध सञ्चालक दीपक…