Logo

नेशनल लाईफको ३६ औं बार्षिकोत्सव सम्पन्न, रक्तदानदेखि बृद्धाश्रमलाई सहयोग कार्यक्रम आयोजना

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले आज ३५ औं वर्ष पुरा गरी ३६ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बाल…