Logo

जाँदाजाँदै रविको पत्रकार सम्मेलन : आफुमाथि आजैदेखि अनुसन्धान थाल्न आग्रह

काठमाडौं । सरकारबाट बाहिरिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा प्रहरीलाई कुनै किसिमको दबाव नदिएको बताएका छन् । आज सकारबाट बाहिरिँदै गर्दा पत्रकार सम्मेलन गर्दै उनले आफूले प्रहरीलाई कुनै किसिमको दबाव नदिएको स्पष्ट पारेका हुन् । यदि आफू मन्त्री हुँदा प्रहरीलाई अप्ठ्यारो भएको भए…