Logo

बेलायतमा सस्तोमा घर किन्ने अवसर, आलिसान घर ३३ लाख रुपैयाँमै पाइने

काठमाडौं । आजको जमानामा तपाई सानो घर किन्न जानुभयो भने पनि ३०–३५ लाखभन्दा कमको कुरा गर्दैनन् । तर बेलायतको एउटा सुन्दर सहरमा समुद्रको किनारमा बनेका आलिशान घरहरू भने धमाधम सस्तो मुल्यमा बिक्री भइरहेका छन् । जस्तो कि नेपाली ३३ लाख रूपैयाँमा नै आलिशान भवन पाउन थालिएको छ। र, त मानिसहरु छिटो घर बुकिङ गरिरहेका छन्…