Logo

नेपाल टेलिकमको मनसुन अफर सार्वजनिक, सस्तो मूल्यमा अनलिमिटेड डाटा

काठमाडौं । नेपाल टेलिकमले भोलि (२०८१ श्रावण १) देखि लागु हुने गरी मनसुन अफर २०८१ सुरु गरेको छ । विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने गरी कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याउन लागेको हो । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८…