काठमाडौं । धितोपत्र बोर्ड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता भएको छ। दुई निकायबीच पुँजी बजारका विविध विषयमा अध्ययन तथा अनुसन्धान गर्न सहकार्य गर्नेगरी सम्झौता भएको हो । सम्झौतापत्रमा बुधबार धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र त्रिवि व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. भवानीशंकर आचार्यले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार पुँजी बजारका विविध विषयमा…