Logo

साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पाँच अर्बमुनि

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.८१ अंकले घट्दै २४ सय ८६.७६ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय २२ कम्पनीका १ करोड ३६ लाख ९१ हजार बढी कित्ता…