काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ले फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजन गर्ने भएको छ । मंगलबार आयोजित कार्यक्रममा भायानेट र प्रतियोगिताको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्य सहित यो प्रायोजन गरिएको…