Logo

रियलमीको जीटी ६टी नेपाली बजारमा आउँदै, यस्ता छन् विशेषता

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जीटी ६टी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जीटी ६टीको डिजाइन गरिएको कम्पनीले जनाएको छ । कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीको साथ आउन लागेको सो फोनले प्रयोगकर्ताहरुको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।…