Logo

मौद्रिक नीतिको अन्तिम तयारीमा राष्ट्र बैंक, शुक्रबार दिउँसोसम्म सार्वजनिक गर्ने योजना

काठमाडौं । चालु आर्थिक बर्षका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । बुधबार अर्थमन्त्री विष्णु प्रसाद पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसोसम्म नै मौद्रिक नीति सार्वजनिक गर्नेगरी छलफलबाट निष्कर्श निकालेका थिए । त्यसलगत्तै गभर्नर पधिकारी नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग बैठकमा भाग लिएर मौद्रिक नीति सार्वजनिक…