काठमाडौं । घाटामा गएका कम्पनीहरुको आईपीओको नाममा सर्वसाधारण जनतालाई ऋणको भारी बोकाउन नपाएपछि जलविद्युत (हाइड्रोपावर) कम्पनी संचालकहरु दैनिकजसो नेताको घरदैलो चहार्न थालेका छन् । केही समयअघि पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर जुनसुकै जलविद्युत कम्पनीको पनि आईपीओ ल्याउन पाउने व्यवस्था गरिदिन दबाब दिएका हाईड्रो संचालकहरु प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं…