Logo

एकैदिन २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजारले घटेकाे छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर १ लाख ४७ हजार ५ सयमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला १८ सय ३० रुपैयाँमा झरेको…