Logo

कर्मचारीतन्त्र हावी हुँदा कानुन निर्माण र कार्यान्वयनमा जटिलता देखियो : संचारमन्त्री गुरुङ

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्र हावी हुँदा संचार क्षेत्रका ऐन, कानुन र नीतिहरु बन्न ढिलाई भईरहेको बताए । बिहीबार ललितपुरमा टेकपानाद्वारा आयोजित ‘सेपिङ द फ्युचर अफ टेलिकम्युनीकेशन : इनसाइट अन पोलीसी एण्ड इन्नोभेसन’ नामक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । हाल कार्यान्वयनमा रहेको दूरसंचार ऐन २०५३ पुरानो भईसकेकाले त्यसमा…