Logo

उतारचढावबीच सामान्य अंकले बढयो बजार, कारोबार रकम १३ अर्ब ९१ करोड

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । कारोबार समयको सुरुवातिमा उच्च अंकले उकालो लागेर २५ सयको विन्दु पार गरेको नेप्से पछि ओरालो लाग्दै अन्तिममा २.१५ अंकले बढेर २४ सय ८८ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय ९ कम्पनीका ३ करोड ९७…