Logo

इथियोपियामा भीषण पहिरो : अहिलेसम्म २२९ जनाको शव निकालियो

काठमाडौं । इथियोपियामा भीषण वर्षापछि गएको पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । पहिरोमा परी हालसम्म कम्तिमा २२९ जनाको मृत्यु भएको छ । इथियोपियाको गोफाको पहाडी क्षेत्रमा भारी वर्षापछि पहिरो गएको थियो । आइतबार साँझ र सोमबार बिहान गएको पहिरोले यति ठूलो मानवीय क्षति गरेको हो । एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उक्त पहिरोमा…