Logo

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस, पर्यटक आवागमन बढाउन जोड

काठमाडौं । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार्यक्रमको समुदघाटन गर्दै कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको आर्थिक समृद्धिको लागि लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताए । उनले देशको आर्थिक तथा सामाजिक विकासलागि शान्ति…