काठमाडौं । स्किन केयरमा प्रख्यात ब्राण्ड प्यारासुट स्किनप्योर फेसवाशले प्यारासुट स्किनप्योर ब्राइटनिङ गोटमिल्क फेसवाश प्रस्तुत गर्दै आफ्नो पछिल्लो अभियान सुरु गरेको छ । वातावरणमा घाम र प्रदूषणको बढ्दो मात्रालाई मध्यनजर गर्दै यस ब्रान्डले तिनीहरूले छालामा पुर्याउन सक्ने हानिकारक प्रभावहरूको बारेमा र यी चुनौतीहरूसँग लड्न शक्तिशाली समाधान प्रदान गर्न सर्वसाधारणलाई सचेत गराउने लक्ष्य राखेको छ ।…