Logo

५ अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा संकुचन्

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एकल अंकले बढेर बन्द भएको छ । दिनभर उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ५ अंकले बढ्दै २,०४२ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार रकममा पनि संकुचन् आएको छ । बिहीबार दिनभर कुल २ सय ७० कम्पनीका ७८ लाख ९६ हजार ४…