Logo

ललितपुरको कुसुन्तीमा एमजीको सर्भिस सेन्टर, फराकिलाे वेटिंग लाउन्जसहित उत्कृष्ट सेवा

काठमाडौं । अटोमोटिभ ब्रान्ड एमजीको लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक प्यारामाउन्ट मोटर्स ललितपुरको कुसुन्तीमा आफ्नो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले उक्त सर्भिस सेन्टरको उद्धघाटन गरिएको हो । नेपाली ग्राहकहरुको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न यस सर्भिस सेन्टरको स्थापना गरिएको कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले एमजीका नेपाली ग्राहकहरुलाई…