Logo

पूर्व मन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध सम्पत्ति सुद्धिकरणको मुद्धा, ८५ लाख विगो दाबी

काठमाडौं । पूर्व मन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्धा दायर भएको छ । गैर कानुनी कार्यबाट आर्जित सम्पत्ती सुन किनेर चोख्याएको भन्दै उनिविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर भएको हो । उनले २०६८ मा एक व्यापारीलाई अपहरण गरी उनिसँग फीरौतिवापत मागिएको पैसाको केही अंशले सुन खरिद गरेका थिए । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले गरेको…