Logo

मूल्य र बजार नपाएपछि किसानमा नैराश्यता, कालीमाटीमा फ्याँकियो एक ट्रक गोलभेडा

काठमाडौं । पछिल्लो समय बढेको टमाटरको उत्पादन र घट्दो मूल्यका कारण गोलभेडा किसान निराश भएपछि कालीमाटीमा गोलभेडा फ्याँकिएको छ । आईतबार बिहानै केहि कृषकहरुले करिव १ ट्रक गोलभेडा कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय परिसर र कालिमाटी चोकमा फालेका हुन् । समितिका सूचना अधिकारी विनय श्रेष्ठले किसानले भनेबमोजिमको मूल्य र बजार नपाउँदा टमाटर…