काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार देखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने बताएको छ । ‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने निर्णय गरिएको कामपना मेयर बालेन्द्र शाह बालेनले आफ्नो फेसबुकमार्फत बताएका छन् । यस्तै उनले गत शुक्रबार नै सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त…