काठमाडौं । कोशी प्रदेशका पहाडी जिल्लामा आएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । शनिबार रातिदेखिको वर्षापछि आएको बाढी(पहिरोमा संखुवासभा, ताप्लेजुङ र पाँचथरका आठजनाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अहिलेसम्म ताप्लेजुङमा ४, पाँचथर २, भोजपुर र संखुवासभामा एक(एक जनाको मृत्यु भएको छ । तीमध्ये पहिरोले पुरेर मृत्यु हुनेको…