Logo

माछापुच्छ्रे बैंक र प्याब्सनबीच देशव्यापी रुपमा वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रम संचालनसम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच सम्झौता भएको छ । यी दुई संस्थाबीचमा वित्तीय डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको हो । बैंकले आम जनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सन संगको सहकार्यमा देशव्यापीरुपमा वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको…