Logo

जेठमै दर्ता भए ५ ठुला परियोजना, स्न्याक्स उद्योगदेखि जलविद्युतसम्ममा ९ अर्बको लगानी प्रतिवद्धता

काठमाडौं । पछिल्लो समय नेपाललगायत विश्वभर आर्थिक मन्दी निम्तिएको छ । यस्तैबेलामा व्यापारमा मन्दी आउने, सर्वसाधारणसँग पैसा नहुनेलगायतका समस्या नेपालमा पनि देखिईसकेको स्वयं राष्ट्र बैंक पनि बताउँदै आएको छ । तर उद्योग क्षेत्रमा लगानी आउन भने नरोकिएको केहि तथ्यांकले देखाउँछन् । गएको जेठ महिनामा मात्रै कुल ११ अर्ब रुपैयाँ बराबरका ३५ परियोजनामा स्वदेशी लगानी प्रतिवद्धता…