Logo

ओमोडाको ‘ओ-फरेस्ट’ योजना, देशभर ३००० विरूवा रोप्यो

काठमाडौँ । नेपालमा ओमोडाको लागि आधिकारिक वितरक एस.पि.जि. अटोमोबाइल्स प्रा.लि.ले टि-ट्वान्टि विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजना (सिएसआर) अन्तर्गत ३००० वटा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । ओमोडाले काठमाडौँको दक्षिणकाली नगरपालिकाको डोल्लु समुदाय (डोल्लु सामुदायिक वन)सँगको सहकार्यमा ‘ग्रिन नेपाल, ग्रिनर फ्युचर’ नाराको साथ ‘ओ-फरेस्ट’…