Logo

आफन्तको विदाई वा स्वागत गर्न अब त्रिभुवन विमानस्थलमा ३ जना मात्रै जान पाउने

काठमाडौं । अब आफन्तहरुलाई विमानस्थलमा छोड्न वा लिन ३ जना मात्रै जान पाउने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै एक जना आफन्तको स्वागत वा विदाई गर्न ३ जना मात्रै जान पाउने बताएको हो । एकै जनाको विदाई गर्नका लागि धेरै जना आफन्त विमानस्थलमा जम्मा हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ट्राफिक व्यवस्थापनमा झमेला…