काठमाडौं । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आगामी आर्थिक बर्षको मौद्रिक नीतिका लागि भन्दै १५ बुँदे सुझाव दिएको छ । महासंघले बजार चलायमा बनाउनकै लागि भएपनि खुकुलो मौद्रिक नीति आवश्यक भएको भन्दै नेपाल राष्ट्र बैंकसमक्ष सुझाव पेश गरेको हो । महासंघले राखेको सुझावमा चालु आर्थिक बर्षको मौद्रिक नीति कसिलो भएकाले यहि नीतिलाई निरन्तरता दिए सरकारले…