Logo

मौद्रिक नीतिको अन्यौलताबीच ३२ अंकले बढ्यो नेप्से, कारोबार १४ अर्ब माथि

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक २७ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको अन्यौलताको बीच नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको छ । धेरैजसोले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई खुकुले गर्ने नीति अबलम्बन गर्ने अनुमान गरेका छन् भने केहीले अहिलेकै अवस्थामा धेरै लचक नहुने भन्दै अहिलेकै अवस्थामा सेयर खरिद…