काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी बिधालयलाइ पनि सरकारी स्कुल सरह शिक्षकहरूलाइ तलब भत्ता दिन निर्देशन दिएका छन् । संस्थागत (निजी) बिधालयले शिक्षकहरूलाइ कानुनसम्मत तलब नदिएको गुनासो गरे पछि मेयर शाहले सार्बजनिक रूपमा नै शिक्षकहरूको तलब सार्बजनिक गर्दै सोहीअनुसार ब्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् । 'काठमाडौं महानगरपालिकामा संस्थागत ( निजि / Private )…