Logo

मेटलाइफ फाउन्डेसनद्वारा चितवनमा सामुदायिक वन वृक्षारोपणको प्रयासमा सहयोग

काठमाडौं । मेटलाइफ फाउन्डेसनले नेपालको नवलपरासी जिल्लाको बछौलीमा आर्बर डे फाउन्डेसनको नेतृत्वमा ठूला मात्रामा सामुदायिक वन वृक्षारोपणको प्रयासमा सहयोग उपलब्ध गराएको छ । आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज वरपरका तराईका समतल क्षेत्र र हिमाली क्षेत्रका २९४ एकड जङ्गलको पुनस्र्थापनाका लागि ५ हजार रुख रोपिएको थियो । यस परियोजनाले राष्ट्रिय जैविक विविधताको संरक्षण र पुनस्र्थापना, स्थानीय जीविकोपार्जनमा…