काठमाडौं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धि सम्झौता भएको छ । प्रभु बैंकका चिफ मार्केटिङ्ग अफिसर मञ्जयराज पाण्डे तथा वन्डर्स नेपालका कार्यकारी निर्देशकसोहन श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने बैंकको विश्वास…