Logo

रियलमी नार्जो एन ६५ फाइभ जि र रियलमी सि ६३ नेपालमा सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नार्जो एन ६५ फाइभ जि र रियलमी सि ६३ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सि ६५ फाइभ जि मा ६.७२ को फुल एचडी डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, मिडियाटेक डाइमेन्सिटी ७०० र फाइफ जि जस्ता मुख्य फिचरहरु रहेका छन् भने रियलमी सि ६३ मा ६.७४…