Logo

विमान दूर्घटनासँगै परिवारसरहका सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत भएका छौं : सौर्य एयरलाईन्स

काठमाडौं । सौर्य एयरलाइन्सले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ । सौर्य एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउने प्रतिष्ठित तथा विज्ञहरुको क्षतिबाट कम्पनीले मात्रै नभई परिवार, समाज र राष्ट्रसमेतले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै यस…