Logo

निरन्तर बढेको सेयर बजारमा २० अकंको करेक्सन, कारोबार भने १९ अर्ब ६० करोड पुग्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिमा तिव्र उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिममा २०.४६ अंकले घटेर २६ सय ६१ को विन्दुमा झरेर रोकिएको हो । सोमबार ३ सय २५ कम्पनीका २ करोड ७७ लाख ९० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९…