Logo

दूर्घटना काबु बाहिरको बिषय हो, यो जानी जानी हुँदैन : वायुसेवा संचालक संघ

काठमाडौं । नेपाल बायुसेवा संचालक संघले हवाई दूर्घटना जानी जानी नभएर काबु बाहिरको बिषय भएको बताएको छ । गत हप्ताको बुधबार मात्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाईन्सको जहाज दूर्घटनाप्रति नकारात्मक धारणा सार्वजनिक भएको बिषयमा ध्यानाकर्षण गराउँदै संघले यस्तो बताएको हो । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै विमानस्थलमा दुर्घटना भई विमानमा सवार क्याप्टेन बाहेक अन्य…