Logo

आत्मनिर्भर लघुवित्तको नाफा ७१.२६ प्रतिशतले घट्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले असार मसान्तसम्म १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलानामा ७१.२६ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन…