Logo

डोल्पाबाट बिरामी लिएर आएको हेलिकप्टर खेतमै आकस्मिक अवतरण

काठमाडौं । डोल्पाबाट बिरामी बोकेर उडेको एक हेलिकप्टर आकस्मिक रुपमा धान खेतमै अवतरण गरेको छ । केही बेरअघि डोल्पाबाट आएको एउटा हेलिकप्टर सुर्खेतको भेरीगङ्गा नगरपालिका–१३, रामघाटस्थित खेतमै अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले हेलिकप्टोर सुरक्षित रहेको र बिरामीलाई त्यहाँबाट एम्बुलेन्समार्फत अस्पतालतिर पठाइएको बताएका छन् । यद्यपि हेलिकप्टर भने त्यहीं छ…