Logo

तपाईको सेयर त हराएको छैन ? यी खर्बपतिको हरायो उपहारमा दिन लागेको १७ खर्ब ४० अर्बको सेयर

काठमाडौं । तपाईको सेयर कहिल्यै हराएको छ ? त्यो तपाईलाई नै जानकारी होला । तर, विश्वमा अहिले निकै ठूलो मूल्यको सेयर हराएको चर्चाले बजार तताएको छ । एक अर्बपतिले आफ्नो मालीलाई १३ अर्ब डलर (करीब १७ खर्ब ४० अर्ब) रुपैयाँको सेयर उपहार दिने वाचा गरेका थिए । तर, अहिले सेयर हराएको भन्दै विवाद सिर्जना भएको…