Logo

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित, आत्मनिर्भर बन्ने आशा

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउ खेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान…