Logo

प्राधिकरणको संचालकमा कार्की र गुरुङ नियुक्त

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । स्पष्टिकरण सोद्धै सञ्चालक समितिबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको मन्त्रालयले आईतबार नै मन्त्रिीस्तरिय निर्णय गर्दै रिक्त पदमा कार्की र गुरुङलाई नियुक्त गरेको हो । सञ्चालकमा नियुक्त कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने गुरुङ…