काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सकिने व्यवस्था पुनः सुरू गरेको छ . गत वर्षदेखि नै सुरू भएको अनलाइन सेवा प्राविधिक कारणले गर्दा निरन्तर सञ्चालन हुन सकेको थिएन । तर अब भने त्रिभुवन विश्वविद्यालयले आफ्नै पद्धति तयार गरी वैशाख २ गतेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा…