Logo

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ६९ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.५२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ३७ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७८.१२ प्रतिशतले बढेको…