Logo

सेयर बजारमा लगानी गर्दा कति प्रकारका कर लगाइन्छ ? तपाईंले लगानी गर्दा कति तिर्नुपर्छ ?

काठमाडौं । कर तिर्न कसलाई मन पर्छ ? जोसुकैले पनि आफ्नो जति धेरै पैसा कमाएपनि सरकारलाई करको एक पैसा पनि तिर्न चाँहदैन । तर, कर तिर्नुपर्छ भन्ने बुझ्नुपर्छ । सन् १७८९ मा अमेरिकाका संस्थापक बेन्जामिन फ्र्याङ्कलिनले मृत्यु र करबाहेक केही निश्चित छैन भनी बताएका थिए । सेयर बजारमा लगानी गर्दा एक मात्र होइन धेरै प्रकारका…